काठमाडौं– आज ३ डिसेम्बर अर्थात ३२औँ अन्तर्राष्ट्रिय अपांग दिवस । आज नेपालसहित विश्वभरी नै विभिन्न कार्यक्रमहरु आयोजना गर्दै यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर हरेक डिसेम्बर ३ मा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय अपांगता दिवस सन् १९९२ देखि मनाउन थालिएको हो भने नेपालमा १९९३ देखि मनाउन थालिएको हो । अपांग दिवसको अवसर पारेर आज महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइ तथा राष्ट्रिय अपांग महासंघ नेपालको समन्वयमा अहिले बिहान ८ बजे भद्रकालीदेखि भृकुटीमण्डप सम्मको प्रभातफेरी तथा त्यसपछि भृकुटीमण्डपमा बृहत् सभाको आयोजना गरिने कार्यक्रम रहेको छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...