‘बोक्सीको घर’को सिक्वेल बन्ने

May 2, 2024 at 09:11 AM
1 min read

काठमाडौँ- वैशाख १४ देखि देशभर प्रदर्शनरत फिल्म ‘बोक्सीको घर’को सिक्वेल बन्ने भएको छ। राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको सिक्वेल बनाउने घोषणा गरेका हुन्। २ दिनअघि देखिनै हलमा फिल्म सकिएपछि ‘टु बि कन्टिन्युड’ वाक्यांश राखिएको निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले बताइन्। निर्देशक सुलक्षण भारतीले दोस्रो श्रृंखलाको स्क्रिप्ट लेखन सकिसकेको बताए। ‘स्क्रिप्ट लेखन सकिसकेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...