काठमाडौं– नारायणगोपाल संगीत कोषले स्वर किन्नरी तारादेवी तथा वाङ्मयसेवी गणेश रसिकलाई यस वर्षको नारायणगोपाल स्मृति सम्मान अर्पण गर्ने भएको छ । कोषका अध्यक्ष उषा शेरचनको अध्यक्षतामा बसेको बैठकले तारादेवीलाई करिब पाँच दशक गीत–संगीत क्षेत्रमा योगदान गरेबापत मरणोपरान्त तथा रसिकलाई गीत–संगीत र साहित्य क्षेत्रमा करिब छ दशक समर्पित भएबापत सम्मान अर्पण गर्न लागिएको हो । रेडियो नेपालमा पनि करिब चार दशक सेवारत गायिका तथा संगीतकार तारादेवीको जन्म विसं २००२ माघ २ गते तथा निधन २०६२ माघ ९ मा भएको थियो । उनले राष्ट्रिय, आधुनिक र लोकगीत गरी करिब तीन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...