हलमा ‘मनसरा’

May 3, 2024 at 05:07 AM
1 min read

काठमाडौँ- फिल्म ‘मनसरा’ शुक्रबारबिहानदेखि देशैभरका हलमा प्रदर्शन भइरहेको छ। फिल्मले देशभरका हलमा उच्च सो पाएको छ। देशैभर दुई सयभन्दा बढि सो पाएको निर्माण टिमले जनाएको छ। उपत्यकामा र विराटनगरमा भएको प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो। सोही अनुसारको सामाजिक सञ्जालमा भइरहेको पोस्ट र प्रचारले निर्माणपक्ष उत्साहित हुनुका साथै आक्रामक व्यापार गर्ने अपेक्षामा छ। उपेन्द्र सुब्बाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...