काठमाडौं- गायकको रुपमा परिचित हुँदै फिल्म अभिनेतासमेत बनिसकेका प्रकाश सपूत अब निर्देशकको रुपमा पनि चिनिने भएका छन् । अब प्रकाश सपूतको नाममा गायक, अभिनेताको साथै फिल्म निर्देशकको रूपमा पनि थपिएको छ । प्रकाश सपूतले पहिलो पटक फिल्म निर्देशन गर्ने भएका छन् । फिल्ममा लेखन र लगानी पनि उनकै रहने छ । त्यति मात्र नभएर फिल्ममा उनले अभिनय पनि गर्ने भएका छन् । निर्देशनमा डेब्यू गर्न तयार भएका सपूत अहिले आफ्नो फिल्मका लागि कलाकार चयन गर्न व्यस्त भएका छन् । उनले छिट्टै आफ्नो फिल्ममा अभिनय गर्ने कलाकारको बारेमा जानकारी गराउने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...