‘होस्टेल ३’मा ‘कुल ब्वाइ’ अनुबन्धित

May 3, 2024 at 06:43 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘होस्टेल ३’मा टिकटकर ‘कुल ब्वाइ’ आका पारस बम अनुबन्धित भएका छन। उनि फिल्ममा महत्त्वपूर्ण भूमिका देखिने जानकारी निर्माण टिमले दिएको छ। भर्खरै मात्र निर्माण टिम र पारस बीच कागजी सम्झौता भएको हो। होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेर बन्न लागेको ‘होस्टेल ३’ बाट डेब्यु गर्न लागेका पारस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...