फ्राईडे रिलिज: देशभर मिरुनाको ‘मनसरा’, दोश्रो सातामा केकीको ‘बोक्सीको घर’

May 3, 2024 at 06:30 AM

रंगखबर, काठमाडौँ: आज शुक्रबारबाट अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म मनसरा रिलिज भएको छ। प्रिमियरमा दमदार तारिफ पाएको फिल्म आजबाट देशभरका फिल्महरुबाट प्रदर्शनमा आएको हो। उपेन्द्र सुब्बा निर्देशित फिल्ममा मिरुना मगरका साथै दयाहाङ राई, प्रविण खतिवडा, मेनुका प्रधानका, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको मुख्य भूमिका रहेको छ। छायांकार शैलेन्द्र ध्वज कार्कीले निर्माण गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...