सुपरहिट अडियोमा उच्च क्वालिटी मेन्टेन गर्दै फर्की फर्कीको भिडियो रिलिज

May 3, 2024 at 11:52 AM

काठमाण्डौँ । अनमोल केसी त्यस्ता अभिनेता हुन जसका फिल्महरुको कन्टेन्ट बरु कमजोर भए होलान तर प्राविधिक पक्षको क्वालिटी सधै अब्बल हुने गर्दछ । जुन प्रकारको क्वालिटी अनमोलले फिल्मी बजारमा पस्किएका छन त्यही प्रकारको काम यिनका फिल्महरुमा निस्किने गर्दछन जसले गर्दा अनमोलका फिल्महरुको प्राविधिक पक्ष सधै अब्बल हुने गरेका छन । सोही अनुरुप आउँदो जेठ १० …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...