‘पूजार सार्की’ प्रति दलित आयोगको चासो

May 3, 2024 at 12:04 PM

फिल्म ’पूजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएको छ । यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा फिल्मको टिमसँग आयोगका अध्यक्षदेखि सदस्यसम्मले भेट गर्दै फिल्मबारे जानकारी लिएका हुन् । फिल्मको टिमलाई निमन्त्रणा गर्दै आयोगले विशेष कार्यक्रम नै राखेको थियो । फिल्मका अभिनेत्रीद्वय अञ्जना बराइली र परीक्षा लिम्बू तथा लेखक विकास सुवेदीको कार्यक्रममा उपस्थिति भए । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...