कमेडी च्याम्पियनको तेस्रो संस्करण रोचक बन्दै

May 3, 2024 at 11:28 AM

काठमाडौं। कमेडी च्याम्पियनको पछिल्लो शृङ्खलामा यही साता उत्कृष्ट १६ बाट बाहिरिएका प्रतिस्पर्धी प्रेम विश्वकर्मा पुर्व राजा ज्ञानेन्द्र शाह बनेर देखिए। यो प्रस्तुतिका कारण उत्कृष्ट १६ बाट बाहिरिएका उनले ‘पर्फमर अफ दि राउण्ड’ प्राप्त गरे, जसको कारण उनले अघिल्लो राउण्डको लागि आफ्नो स्थान समेत सुरक्षित गरेका छन्। उनी शाह बनेका प्रस्तुति इन्टरनेटमा ‘सेन्सेसन’ बनेको छ। धादिङका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...