हलमा ‘मनसरा’ रिलिज, दोस्रो हप्तामा ‘बोक्सीको घर’

May 3, 2024 at 01:18 AM

काठमाडौं। नेपाली चलचित्र ‘मनसरा’ रिलिज भएको छ। देशभर लगभग साढे २ सय शो सहित उपेन्द्र सुब्बाले निर्देशन गरेको यो चलचित्र रिलिज भएको हो। यसमा अभिनेता दयाहाङ राईको विशेष भूमिका सहित अभिनेता प्रवीण खतिवडा र अभिनेत्रीद्वय मिरुना मगर र मेनुका प्रधानको प्रमुख भूमिका छ। उपेन्द्रले निर्देशन गरेको ‘जारी’ गत वर्ष रिलिज भएको थियो, जुन निकै सफल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...