अरुणा भट्टराई– काठमाडौं– यतिबेला नेपाली फिल्म क्षेत्रमा एउटा फिल्मको चर्चा चुलिएको छ । अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका तथा निर्देशक सुलक्षण भारतीको निर्देशनमा बनेको फिल्म ‘बोक्सीको घर’ ले व्यसायिक सफलतामात्र हासिल गरिरहेको छैन, दर्शकको ठूलो संख्यालाई सिनेमा हलसम्म आकर्षित गर्न सफल समेत भैसकेको छ । सुलक्षण भारतीको लेखनसमेत रहेको यो फिल्मको सम्पूर्ण विषयवस्तु त्यो नाटकमा आधारित छ, जुन सात वर्षअघि नै काठमाडौंमा झण्डै एक महिनासम्म मञ्चन भएर दर्शकको मन र मुटुमा बस्न सफल भएको थियो । र, मण्डला थिएटरमा मञ्चन भएको उक्त नाटकमा अहिले प्रदर्शन भैरहेको ‘बोक्सीको घर’ का सात जना ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...