सकियो ‘मायावी’को छायाङ्कन

December 3, 2023 at 04:36 AM

काठमाडौँ।नेपाली चलचित्र ‘मायावी’को छायाङ्कन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रको पहिलो र दोस्रो चरण गरी दुई महिनामा छायाङ्कन सकिएको हो । शनिवार राती २ बजे फिल्मका मुख्य कलाकार र प्राविधिकहरूले इन्ड क्ल्याप हानेका थिए । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा पल शाह, दीपिका प्रसाईँ, सुशील सिटौला, समिम खान, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...