लिम्बू र ब्राह्मण प्रेम वरिपरि ‘मनसरा’

May 4, 2024 at 01:27 PM
1 min read

पोखरा- ‘बाउ हुन सजिलो छैन, बाजे।’ दुःखजेलो गर्दै छोरो हुर्काइरहेकी एकल आमाले निःसन्तान एक बाबुलाई गरेको कटाक्ष हो यो। तैपनि निकै स्वादिलो सुनिन्छ। उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’ समाजले बेवास्ता गरेका पात्रलाई पनि टपक्क टिपेर गज्जबको फिल्म बनाउन सकिन्छ भन्ने सत्य सावित गरेको छ। शुक्रबारदेखि प्रर्दशनमा आएको यो फिल्ममा निःसन्तान बाबुको मनोदशासँगै सन्तान हुर्काउन एकल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...