गुरु पद्भसंभवको कथामा नाटक मञ्चन हुँदै

May 5, 2024 at 05:01 AM
1 min read

काठमाडौँ- नेपालमा पहिलो पटक गुरु पद्मसंभवको जीवन कथालाई नाटकमार्फत् मञ्चन गरिने भएको छ।  बौद्धस्थित रामनगर पार्टी प्यालेसमा आगामी सोमबार दिउँसो १२ बजे नाटक ‘गुरु पद्मसंभव’ मञ्चन  हुन लागेकाे हाे। नाटकलाई कलाकार जेडी तमुले निर्देशन गरेका छन्। जेडीले यसअघि नाटक ‘ब्यूँझिएको सिरानी’ निर्देशन गरेका थिए। निर्देशक जेडीका अनुसार नाटक स्टेज मञ्चन र स्याडो पपेट्रीमार्फत् मञ्चन गरिनेछ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...