काठमाडौं– वैशाख १४ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’ भव्यताका साथ प्रदर्शन भइरहेको छ, दर्शकमाझ दिन–दिनै थप लोकप्रिय बनिरहेको छ । फिल्मको व्यवसायिक सफलताले यसका डेब्यू निर्देशक निर्देशक सुलक्षण भारतीको चर्चा पनि चुलिएको छ, संगै बाल कलाकार सुपला सापकोटाले पनि राम्रो चर्चा पाएकी छिन् । फिल्मको सफलताले निर्देशन भारती तथा निर्मात्री अनि अभिनेत्री केकी अधिकारीलाई ‘बोक्सीको घर’ को सिक्वेल बनाउँने प्रेरणा मिलेको छ । जसका तयारी थालिसकेको बताउँछन् निर्देशक भारती । फिल्मसँग सम्बन्धित अन्तर्वार्तादेखि अन्य कुरामा उनी पनि अभिनेत्री केकीसँगै व्यस्त भइरहेका छन् । फिल्मको सफलताले उनी पनि प्रफुल्लित भएका छन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...