प्रकाशको निर्देशनमा ‘बसन्त’ बन्ने

May 5, 2024 at 10:55 AM

  रंगखबर, काठमाडौँ: गायक प्रकाश सपुतले फिल्म निर्देशन गर्ने पक्का भएको छ। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सपुतले फिल्मको घोषणा गरेका हुन्। सपुतकै लेखन निर्देशन तथा अभिनय रहने फिल्मको नाम ‘बसन्त’ राखिएको छ। कार्यक्रममा ५ मिनेटको भिडियो सार्वजनिक गर्दै फिल्मका कलाकार तथा निर्माण टिमको जानकारी गराइएको हो। गलबन्दी प्रोडक्सनको ब्यानर तह प्रकाश सपुतले पहिलो पटक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...