उपेन्द्र सुब्बाको ‘मनसरा’को सुरुवाती व्यापार सुखद्

May 5, 2024 at 01:47 PM

प्रविण र मिरुना राजधानीको प्रिमियर शोमा उपेन्द्र सुब्बा निर्देशित फिल्म मनसरा ले सुरुवाती व्यापार सुखद् गरेको छ । शुक्रबार पुर्व र शनिबार पश्चिमका हलमा समेत दर्शक भरिभराउ भएको रिपोर्ट छ । राजधानीको प्रिमियर शोमा निर्देशक सुब्बा अभिनेत्रीद्वाय सरिता र सुरक्षाको साथमा शुक्रबार र शनिबार पूर्वका हलहरुमा आक्रमक भएको मनसरा आइतबार समेत सुखद् व्यापार गरेको वितरक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...