‘भाईरल गोर्खे’ मा ऋषि धमलाको भूमिका कस्तो छ?

May 6, 2024 at 07:47 AM
1 min read

काठमाडौँ-  लमजुङको भुजुङ गाउँमा छायांकन भइरहेको फिल्म ‘भाईरल गोर्खे’ मा पत्रकार ऋषि धमलाले अभिनय गरेका छन्। फिल्मका मुख्य अभिनेता सौगात मल्लसँग उनले अन्तर्वार्ता लिएको दृश्य छायांकन गरिएको हो। फिल्ममा उनी पत्रकारकै भूमिकामा देखिने छन्। छायांकन सेटबाट प्राप्त एक तस्बिमा धमला र सौगातले हात मिलाएको देखिन्छ भने पृष्ठभूमिमा ‘सरकार जान्न चाहन्छ?’ भनेर लेखिएको निलो ब्यानर राखिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...