‘भाईरल गोर्खे’मा ऋषि धमलाको दृश्यको छायांकन, लिए सौगातको अन्तर्वार्ता

May 6, 2024 at 07:27 AM

द सिनेमा टाइम्स, काठमाडौं – लमजुङको भुजुङ गाउँमा छायांकन भइरहेको सिनेमा ‘भाईरल गोर्खे’मा पत्रकार ऋषि धमलाले अभिनय गरेका छन् । सोमबार सिनेमाका मुख्य अभिनेता सौगात मल्लसँग उनले अन्तर्वार्ता लिएको दृश्य छायांकन गरिएको हो । सिनेमामा उनी पत्रकारकै भूमिकामा देखिने छन् । छायांकन सेटबाट प्राप्त एक तस्वीरमा धमला र सौगातले हात मिलाएको देखिन्छ भने पृष्ठभूमिमा ‘सरकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...