‘मनसरा’ टिमले गर्यो क्रिक्रेट ग्राउण्डमा काम गर्ने कर्मचारीलाई १ लाख सहयोग

May 6, 2024 at 06:56 AM

रंगखबर, काठमाडौँ: गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ यतिवेला देश तथा विदेशका हलहरुमा दर्शकको उत्कृष्ट ‘वर्डअफ माउथस’हित प्रदर्शन भैरहेको छ । फिल्मले देश तथा विदेशमा राम्रो व्यापार गरिरहँदा फिल्मको निर्माण टिमले विभिन्न क्षेत्रमा कार्यरत छायांमा परेका पात्रलाई प्रोत्सान गरिरहेको छ । गत बुधबार आयोजित फिल्मको प्रिमियर शोमा लामो समयदेखि सिनेमाको पर्दा पछाडी रहेर काम गरिरहेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...