‘मनसरा’ को ‘एक तार मनको’ रिलिज

May 6, 2024 at 08:15 AM

प्रदर्शनरत फिल्म ‘मनसरा’ मा समावेश नयाँ गीत रिलिज गरिएको छ । ‘एक तार मनको’ बोलको गीतमा हर्क साउदको शब्द र सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ । गीत : गीतको भिडियोमा फिल्ममा ‘दधिराम पोखरेल’ पात्रमा अभिनय गरेका प्रविण खतिवडा र ‘तान्छो’को भूमिकामा बाल कलाकार नेनाहाङ राईमाथि फिल्ममा देखाइएको छ । करिब साढे दुई मिनेट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...