काठमाडौं– लमजुङको भुजुङ गाउँमा छायांकन भइरहेको नयाँ नेपाली फिल्म ‘भाईरल गोर्खे’ मा पत्रकार ऋषि धमलाले अभिनय गरेका छन् । सोमवार फिल्मका अभिनेता सौगात मल्लसँग उनले अन्तर्वार्ता लिएको दृश्य छायांकन गरिएको छ । यो फिल्ममा धमला पत्रकारकै भूमिकामा देखिने छन् । छायांकन सेटबाट प्राप्त एक तस्विरमा धमला र सौगातले हात मिलाएको देखिन्छ भने पृष्ठभूमिमा ‘सरकार जान्न चाहन्छ ?’ भनेर लेखिएको ब्यानर राखिएको छ । फिल्ममा सौगात उट्पट्याङ काम गरेर सामाजिक सञ्जालमा भाइरल भएको पात्रको भूमिकामा छन् । उनको अन्तर्वार्ता लिन गएको सन्दर्भको दृश्यमा पत्रकार धमला देखिनेछन् । फिल्ममा पत्रकार धमलाको भूमिका अर्थपूर्ण रहेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...