काठमाडौं– अहिले नेपाली फिल्मका दर्शकलाई चार–चार वटा फिल्म हेर्ने च्वाइस छ । अहिले पनि सिनेमा हलहरुमा प्रदीप भट्टराईको महाजात्रा, रामबाबु गुरुङको डिग्री माइला, सुलक्षण भारतीको बोक्सीको घर तथा उपेन्द्र सुब्बाको मनसरा गरी चार वटा फिल्महरु प्रदर्शन भइरहेका छन् । गत चैत ९ गतेदेखि प्रदर्शनमा आएको ‘महाजात्रा’ सुपर–डुपर हिट भइसकेको छ । महाजात्रा अत्यधिक राम्रो व्यवसाय गर्न सफल फिल्म बनेको छ भने चैत मशान्तदेखि प्रदर्शनमा आएको ‘डिग्री माइला’ ले अपेक्षा अनुरुप व्यवसाय गर्न नसके पनि लगानी सुरक्षित गरेको छ । वैशाख १४ गतेदेखि प्रदर्शनमा आएको केकी अधिकारीको ‘बोक्सीको घर’ ले प्रदर्शनको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...