बाल्यकालका स्मृतिमा अनिलको गीत ‘सम्झ त्यो दिन’

May 6, 2024 at 10:23 AM

काठमाडौं। गायक अनिल सिंह अधिकारीले बाल्यकालका स्मृतिमा आधारित रही ‘सम्झ त्यो दिन’ बोलको गीत तयार गरी सार्वजनिक गरेका छन्। उनले आफ्नै स्वर, शब्द र सङ्गीतमा यो गीत तयार गरेका हुन्। बाल्यकालमा खेलिने टालाटुली, रुमाल लुकाइ लगायत खेलेको स्मरण गर्दै साथीहरूसँग बिताएको रमाइलो पललाई गीतमा उतारिएको छ। यसको भिडियोको निर्देशन मानव सुवेदीले गरेका छन्। भिडियोमा विवेक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...