काठमाठौं– सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले आफ्नो महत्वाकांक्षी फिल्म ‘सतीदेवी’ को प्रदर्शन मिति घोषणा गरेका छन् । सोमवार साँझ सामाजिक सञ्जालमार्फत निर्देशक सुवेदीले आगामी साउन ४ गते अर्थात जुलाई १९ का दिन आफ्नो फिल्म प्रदर्शनमा आउने घोषणा गरेका हुन् । छायांकनको क्रमदेखि नै चर्चामा रहेको यो फिल्मलाई मोफसलमा एफडी कम्पनी तथा काठमाडौं उपत्यकामा रिच इन्टरटेन्मेन्टले वितरण गर्ने निश्चित भैसकेको छ । आफ्नो फिल्मको प्रदर्शन मिति घोषणा गर्दै निर्देशक सुवेदीले भनेका छन्– ‘चलचित्रकर्मी, चलचित्रप्रेमी, शुभचिन्तक, आफन्त, साथीभाईलाई साथ दिनु हुन अनुरोध गर्दै यो मितिमा अन्य कुनै पनि चलचित्र नजुधाई दिनु हुन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...