‘मनसरा’को गीत ‘एक तार मनको’ रिलिज

May 6, 2024 at 02:07 PM
1 min read

शुक्रबारबाट रिलिज भएको ‘मनसरा’ सिनेमाले नयाँ गीत रिलिज गरेको छ । सिनेमाले आइतबार ‘एक तार मनको’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा हर्क साउदको शब्दमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ । गीतको भिडियोमा सिनेमामा ‘दधिराम पोखरेल’ पात्रमा अभिनय गरेका प्रविण खतिवडा र ‘तान्छो’को भूमिकामा बाल कलाकार नेनाहाङ राईमाथि फिल्माइएको छ । […]

The post ‘मनसरा’को गीत ‘एक तार मनको’ रिलिज appeared first on Koribati.com.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...