साउन ४ मा ‘सतीदेवी’ रिलिज हुने

May 6, 2024 at 05:18 PM

काठमाडौं। लक्ष्मण सुवेदीले निर्देशन गरेको तेस्रो चलचित्र ‘सतीदेवी’को रिलीज मिति घोषणा गरिएको छ। यो चलचित्र आगामी साउन ४ गते प्रदर्शन हुने निर्देशक सुवेदीले बताए। अघिल्लो वर्ष फर्स्ट लुक पोस्टर सार्वजनिक भएपछि यसको चर्चा चुलिएको थियो पोस्टरमा अभिनेत्री मलिका महत जुत्ताको माला र कालो मोसो दलेको अवस्थामा चित्रित थिइन्। यो चलचित्रले विभिन्न महोत्सवहरूमा महत्त्वपूर्ण अवार्डहरू जितिसकेको छ। यस चलचित्रमा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठलगायतको अभिनय छ।दिलासा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...