‘सतीदेवी’ साउन ४ मा प्रदर्शन

May 7, 2024 at 05:43 AM
1 min read

काठमाडौँ- लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ साउन ४ गतेदेखि प्रदर्शन हुने भएको छ। निर्देशक सुवेदीले वितरक कम्पनीसँग कागजी सम्झौतापछि आगामी साउन ४ गते प्रदर्शन मिति घोषणा गरेका हुन्। यसअघि फिल्मको पहिलो पोस्टरमा अभिनेत्री मलिका महलको क्यारेक्टर लुक्सले निकै चर्चा पाएको थियो पोस्टरमा अभिनेत्री महत जुत्ताको माला र कालो मोसो दलेको अवस्थामा छिन्। उनलाई गाउँलेहरु लखेटिरहेका छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...