काठमाडौं– दर्शकमाझ बहुप्रतिक्षित बनेको नयाँ नेपाली फिल्म ‘पुजार सार्की’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा चार मिनेट २१ सेकेण्ड लामो फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक समारोहमा अभिनेता पल शाहबाहेक फिल्मका सबै कलाकार तथा प्राविधिकहरु उपस्थित थिए । अभिनेता शाह ‘रावयण’ को फिल्मको छायांकनको क्रममा सर्लाहीमा रहेका कारण समारोहमा उपस्थित हुन नसकेको जानकारी गराइयो । ट्रेलरमार्फत यो फिल्ममा अभिनेता प्रदीप खड्का फिल्मको केन्द्रिय भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । फिल्ममा मैतेको भूमिकामा प्रस्तुत भएका अभिनेता खड्का पुजारको भूमिकामा प्रस्तुत भएका अभिनेता आर्यन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...