‘पुजार सार्की’को ट्रेलर सार्वजनिक

May 7, 2024 at 11:08 AM

रंगखबर, काठमाडौँ: जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। यस अघि फिल्मको गीत तथा टिजर सार्वजनिक भइसकेको छ। सार्वजनिक ४ मिनेट लामो ट्रेलरमा  जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असर देखाउन खोजिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...