‘पुजार सार्की’को प्रोमोमा छाए प्रदीप खड्का

May 7, 2024 at 11:03 AM

जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘पुजार सार्की’को ट्रेलर रिलिज गरिएको छ । दिनेश राउत निर्देशित फिल्मको ट्रेलरमा तीन स्टार आर्यत सिग्देल, प्रदीप खड्का र पल शाह केन्द्रमा छन् । नायिकाद्वाय अञ्जना बराइली र प्रेक्क्षा लिम्बु क्रमशः आर्यन र प्रदीपको प्रेमिकाको भूमिकामा छन् । ट्रेलर : विकास सुवेदीको लेखन रहेको फिल्म पुजार सार्कीको कथा मैतबहादुरको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...