काठमाडौं- सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘खजुरे ब्रो’ को मंगलवार साँझ राजधानी काठमाडौंमा ग्राण्ड प्रीमियर सम्पन्न भएको छ । वैशाख २८ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने फिल्मले साथीको सम्बन्ध र पैसाले श्रीमान-श्रीमतीको सम्बन्धमा ल्याउने उतारचढावलाई चित्रण गरिएको छ । फिल्मले सवा दुई घण्टा पूर्ण मनोरञ्जन दिनेछ । फिल्ममा सहकारी ठगीको विषयलाईसमेत गम्भीरताका साथ उठाउन खोजिएको छ । फिल्म हेर्ने सम्पूर्णले फिल्म हेरुञ्जेल पूर्ण मनोरञ्जन लिएको प्रतिक्रिया दिए । फिल्मको आज बुधवार धरानमा प्रीमियर हुँदैछ। फिल्ममा महेश त्रिपाठी,रेअर राई,नवीन मानन्धर, डेब्यु अभिनेत्री नीति शाह,पुस्कर कार्की,बिनिता थापा मगर,शान्तिला लगाएत सबै कलाकारले उत्कृस्ट काम गरेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...