काठमाडौं– जेठ १० गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘पुजार सार्की’ का अभिनेता पल शाहले यो फिल्ममा अन्य कलाकारहरू जस्तै आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको बताएका छन् । फेसबुकबाट आफ्ना प्रशंसकलाई सम्बोधन गर्दै शाहले निर्देशकको दृष्टिकोणबाट आफूलाई सृजनशील शैलीले ट्रेलरमा देखाइएको जनाएका छन् । उनले लेखेका छन्– ‘निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ । फिल्ममा मेरो भूमिकाबारे चासो राख्नु हुने सबैमा जेठ १० गतेदेखि नेपालभरका दर्शकहरूलाई चलचित्र हलमा चुले निम्तो दिन चाहन्छु। हामी हलमै भेटौँला है।’ पलले ‘पुजार सार्की’ को ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...