‘बुलबुल’का चोपेन्द्र ‘पूर्णबहादुरको सारङ्गी’मा अनुबन्ध

May 9, 2024 at 09:11 AM

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको वितरण गर्दै आएको सेभेन सीज इन्टरटेन्मेन्टले बनाउने नेपाली चलचित्र‘पूर्णबहादुरको सारङ्गी’मा अभिनेता मुकुन भुसाल अनुबन्धित भएका छन्। निर्माण कम्पनीले बिहीबार यसबारेमा आधिकारिक जानकारी दिएको हो। पहिलो चलचित्र ‘बुलबुल’बाट चर्चामा आएका मुकुनले नयाँ चलचित्रमा पृथक् भूमिका रहेको जनाएका छन्। यो चलचित्रमा केही दिन अघि मात्र गायक तथा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...