“अन्जिला”को ईन्ड क्ल्याप

December 3, 2023 at 08:00 AM

द सिनेमा टाइम्स,काठमाडौं।महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर बनेको सिनेमा ‘अन्जिला’को छायांकनसकिएको छ । छायांकन थालिएको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा एन्जिलाकै अन्तिम सिन खिचिएको थियो ।एन्जिलाकै जन्मथलो इलामको आइतबारेबाट छायांकन सुरु गरिएको थियो । यसपछि इलाम, झापा र काठमाडौँमा खिचिएको हो । मिलन चाम्स निर्देशित सिनेमामा एन्जिलाका साथै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...