ट्रेन्डिङमा ‘सलार’ को ट्रेलर

December 3, 2023 at 08:21 AM
1 min read

काठमाडौँ- बलिउड फिल्म ‘सलारः पार्ट वन सिसफायर’ युट्युबको ट्रेन्डिङमा परेको छ। तीन मिनेट ४६ सेकेन्डको ट्रेलर युट्युब ट्रेन्डिङ एकको स्थानमा छ। एक्सन दृश्य भरिपूर्ण ट्रेलरमा दुई साथीको मित्रतापछिको दुस्मनीलाई देखाइएको छ। फिल्ममा प्रभास, श्रुति हसन, पृथ्वीराज सुकुमारन, जगपति बाबुलगायत कलाकारले अभिनय गरेका छन्। प्रशान्त नीलको निर्देशनमा बनेको फिल्म पुस ६ अर्थात  २२ डिसेम्बरमा प्रदर्शन हुनेछ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...