काठमाडौं- सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘खजुरे ब्रो’ आजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ । साथीको सम्बन्ध र पैसाले श्रीमान श्रीमतीको सम्बन्धमा ल्याउने उतार चढावको कथा बोल्ने फिल्मको निर्माण सुरज सुनुवार र नवीन मानन्धरले गरेका हुन् । फिल्ममा सहकारी ठगीको विषयलाई समेत गम्भीरताका साथ उठाउन खोजिएको छ । फिल्मको काठमाडौं र धरानमा ग्राण्ड प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्म हेर्ने सबैले फिल्मले पूर्ण मनोरंजन दिएको प्रतिक्रिया दिएका छन्। धरानमा सुम्निमा पारुहाङ्ग सहयोगार्थ च्यारिटी शो (पेड प्रिमियर) गरिएको हो । रेअर राइ, नीति शाह, नवीन मानन्धर, महेश त्रिपाठी, विनीता ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...