पोखरा– नयाँ नेपाली फिल्म ‘एक्टर’ को छायांकन आजदेखि प्रारम्भ भएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो । छायांकन प्रारम्भ गर्नुअघि फिल्मका मुख्य कलाकारहरु प्रदीप खड्का तथा दिव्या रायमाझीसहित सम्पूर्ण टीमले क्यामेराको पूजा गरेका थिए । राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहने छ । अभिनेता खड्काले पहिलो पटक फिल्मी पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् । फिल्मको केही दिन अगाडि भैंसीपाटीस्थित कार्यविनायक मन्दिरमा पूजापाठसमेत गरिएको थियो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...