बिशेष शोमा राजेन्द्र लिङदेनदेखि प्रकाश सपुतसम्मले हेरे ‘मनसरा’

May 10, 2024 at 05:08 AM

द सिनेमा टाइम्स, काठमाडौं – गत बैशाख २१ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘मनसरा’ दोस्रो साता प्रवेशको पूर्वसन्ध्यामा बिहीबार बिशेष शोको आयोजना गरिएको थियो । बिशेष शोमा सिनेमा हेर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, नेपाली महिला फुटबल टिम, नेपाल प्रहरीमा उच्च पदस्थ कर्मचारी, गायक तथा अभिनेता प्रकाश सपुत, अभिनेत्री रेजीना उप्रेती, लुनिभा तुलाधर, पूर्वमिस नेपाल उषा खड्गी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...