काठमाडौं- विवाहपछि झन्झन् हट र बोल्ड भएकी अभिनेत्री आँचल शर्मा फिल्म ‘डिग्री माइला’ रिलिज भएको केहि दिनपछि छुट्टी मनाउनका लागि देश बाहिर गएकी थिइन् । त्यसो त अहिले उनी नेपाल फर्किसकेकी छिन् । बुधवार मात्र समय अगाडि उनलाई काठमाडौंको मुलपानी क्रिकेट ग्राउण्डमा केहि गुण्डाहरुसँग फाइट गर्दै गरेको दृष्य देखियो । धेरैले अभिनेत्रीले गुण्डासँग भिड्न पर्ने कस्तो बाध्यता आइपरेछ भन्दै उक्त दृष्यलाई चाख दिएर हेरे । तर यो दृष्य भने वास्तविक नभएर फिल्म ‘वर एण्ड बधु’ का लागि खिचिएको एउटा एक्शन दृश्य थियो । जब फिल्मका खलनायक उनीमाथि जाइ लागे, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...