प्रदिपले सुरु गरे ‘एक्टर’को छायाङ्कन

May 10, 2024 at 11:14 AM

पोखरा। प्रदिप खड्का, दिव्या रायमाझी र आना शर्माको प्रमुख अभिनय रहने नेपाली चलचित्र ‘एक्टर’को छायाङ्कन सुरु भएको छ। शुक्रवार पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजा गर्दै चलचित्रको छायाङ्कन सुरु गरिएको हो। जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को प्रचारबाट केही समय निकालेर खड्का ‘एक्टर’को छायाङ्कनमा पुगेका हुन्। राजन भुसालको निर्देशनमा बन्दै गरेको यस चलचित्रमा राज वल्लभ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...