मनसराः पहिलो साता ३ करोड २० लाखको व्यापार

May 10, 2024 at 10:54 AM

काठमाडौं। उपेन्द्र सुब्बाले निर्देशन गरेको नेपाली चलचित्र ‘मनसरा’ले पहिलो साता  ३ करोड २० लाख कमाएको निर्माण टिमले दाबी गरेको छ। शुक्रवार कलेक्सन रिपोर्ट सार्वजनिक गर्दै चलचित्रले ‘वर्ड अफ माउथ’ प्राप्त गरेका कारण व्यापारमा गति लिन सक्ने बुझिएको छ। यसैबिच, बिहीबार चलचित्रको विशेष शो आयोजना गरियो। उक्त शो मा राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेन, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...