काठमाडौं- नेपाली फिल्म ‘महाजात्रा’ आज शनिवारदेखि प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । गत चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको यो फिल्मको शनिवार नै ५१औँ दिने कार्यक्रम आयोजना गर्दै सफलताको केक काटिएको छ । काठमाडौंको सुनधारास्थित सिभिल मलको क्यूएएक्स सिनेमा हलमा फिल्मको टिमले खुसीयाली साटेको हो । समारोहमा फिल्मका अभिनेता हरिवंश आचार्यले यो फिल्मको प्रदर्शन ५१ दिनसम्म पुग्नु नेपाली फिल्मको सफलता रहेको बताउँदै भने – ‘अहिले नेपाली फिल्मको माहौल नै राम्रो बनिरहेको छ । नेपालमा नेपाली फिल्मप्रतिको माया बढिरहेको छ ।’ अभिनेता दिव्य देवले आफ्नो करियरको सबैभन्दा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...