प्रदीप र दिव्याको ‘एक्टर’ मुर्हतसँगै छायाँकन सुरु

May 11, 2024 at 09:13 AM
1 min read

नायक प्रदीप खड्का र नव नायिका दिव्या रायमाझी स्टारर फिल्म ‘एक्टर’को छायांकन सुरु गरिएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्माण पक्षले बताएको छ । फिल्मको मुर्हत समारोहमा नायक प्रीदप खड्का र नव-नायिका दिव्या रायमाझी लगायत सबै जसो फिल्म युनिट उपस्थित थिए । उनीहरुले क्यामेरा पुजा गर्दै मन्दिरमा प्रथना गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...