‘महाजात्रा’ को ५१ औँ दिने सेलिब्रेसनमा जे देखियो…

May 11, 2024 at 03:29 PM

काठमाडौं– ‘जात्रा’ तथा ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको आठौँ सातामा प्रवेश गर्दै ५१ औँ दिन पुरा गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको ‘ महाजात्रा’ ले शनिवार काठमाडौं उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज, सिने डी सेफ तथा मोफसलमा नेपालगञ्जमा रहेको सिने रोयलमा प्रदर्शनको ५१ औँ दिन पुरा गरेको हो । गत चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शन प्रारम्भ भएको ‘महाजात्रा’ ले अहिलेको समयमा समेत ५१ औँ दिनको यात्रा तय गर्नु सुखद ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...