गायक रवि ओडले गरे आत्मसमर्पण 

May 12, 2024 at 01:53 AM

काठमाडौँ। गायक रवि ओडले इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका छन्। वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा गत २० चैतमा उनी विरुद्ध उनकी श्रीमतीले उजुरी हालेकी थिइन्। उजुरी सँगै रवि विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। सो समयमा उनी साङ्गीतिक कार्यक्रमको सिलसिलामा नेपाल बाहिर थिए।  जिल्ला अदालत कञ्चनपुरबाट पाँच दिनको म्याद थप गरेर सो मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...