काठमाडौं र मोफसका १० हलमा ‘महाजात्रा’ले मनाया ५१ औ दिन

May 12, 2024 at 03:52 AM

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक प्रदीप भट्टराई निर्देशित सिनेमा ‘महाजात्रा’ले प्रदर्शनको ५१औं दिन पुरा गरेको छ । गत वर्षको चैत ९ गतेबाट प्रदर्शनमा आएको सिनेमाले शनिबार काठमाडौं र मोफसल गरी १० वटा हलमा ५१औं दिन मनाएको हो । गत वर्षको सफल सिनेमा ‘जारी’पछि धेरै हलमा ५१औं दिन मनाउने सिनेमा ‘महाजात्रा’ बनेको छ । सिनेमाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...