गायिका भएँ भन्दैमा आफ्नो संस्कृति बिर्सन सक्दिन: एलिना चौहान

May 12, 2024 at 02:41 AM

काठमाडौं। गायिका एलिना चौहानले वैवाहिक कार्यक्रमको समयमा पतिलाई लामो समय खुट्टा ढोगेको विषयमा बोलेकी छन्। उनले एक मिडिया अन्तर्वार्तामा आफू गायिका भएँ भन्दैमा आफ्नो संस्कृति बिर्सन नमिल्ने बताएकी छन्।  “म गायिका मात्र होइन, कसैकी श्रीमती पनि हुँ। गायिका भएँ भन्दैमा आफ्नो संस्कृति बिर्सन सक्दिन,”  उनी अगाडी भन्छिन्, “भगवानको पालादेखि खुट्टा ढोग्ने चलन रहेको थियो। राजाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...