नेपालसहित जापानमा पनि ‘सिटामोल’को प्रदर्शन

May 12, 2024 at 05:57 AM
1 min read

काठमाडौँ- राज बहादुर सानेको निर्देशनमा बनेको फिल्म ‘सिटामोल’ को जापान प्रदर्शन अधिकार बिक्रि भएको छ। फिल्मको जापान प्रदर्शन अधिकार गरिमा फिल्मस्ले किनेको हो। निर्माण टिमले दिएको जानकारीअनुसार फिल्मको नेपाल र जापानमा एकैदिन प्रदर्शन गर्ने सहमति भएको छ। नेपालमा फिल्मको प्रदर्शन मिति घोषणा नहुँदै विदेश राइट्स बिक्रि भएको छ। यसले फिल्मलाई समीक्षकीय र प्राविधिक रुपमा अब्बल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...